Is this your app? Claim this page to add your own description, links and contact info. It's free. →

IME Pay Agent

IME Pay Agent at Mac App Store analyse

IME Digital Solution Ltd.
6,544 ratings · Power index: 100
Version 2.0.7
Size 177.84 Mb
Updated 4 weeks ago
Released 06 Dec 2018

How do you feel about this app?

Screenshots

Description

आइएमई पे प्रस्तुत गर्दछ नयाँ एजेन्ट एप ! IME पे नेपाल राष्ट्र बैंक (NRB) द्वारा लाइसेन्स प्राप्त र IME रेमिट द्वारा संचालित सजिलो भुक्तानीको लागी एक डिजिटल भुक्तानी सेवा प्रदायक हो। निम्न मुख्य सुविधाहरूका साथ आइएमई पे को नयाँ एजेंट एप को फाइदा लिनुहोस्: • आइएमई पे एजेन्टको पोर्टलका सम्पूर्ण विशेषता र सेवाहरू अब तपाईंको मोबाइल फोनमै • दुबै अनलाइन र अफलाइन मोडमा कारोबार गर्न सकिने • अब सब-एजेन्टद्वारा पनि ग्राहक आइएमई पे मा रेजिस्टर गर्न पाइने एजेंट एपबाट ग्राहकवर्गका निम्न कारोबारहरु गर्न सकिन्छ: • आइएमई पे एपमा पैसा लोड गर्ने • मोबाइल रिचार्ज • बिजुलीको बिल भुक्तानी • टिभी रिचार्ज • इन्टरनेट रिचार्ज • टेलिफोनको बिल भुक्तानी • खानेपानीको बिल भुक्तानी • हवाई टिकेट • चन्द्रागिरि हिल्स केबल कार टिकेट • इन्सुरेन्स सेवा • बैंक खातामा पैसा जम्मा गर्ने

Estimates

Monthly Downloads > 2.2k
Est. Revenue ~ $900