Is this your app? Claim this page to add your own description, links and contact info. It's free. →
Version
1.2.26
Size
82.29 Mb
Updated
3 years ago
Released
21 Oct 2021
Description
This app is designed for users seeking taxi and other services near Pokhara city.
हामीहरुले ले जो जहाँ जे गरिरहेको छ त्यसलाई त्यही संगठित गरेर त्यही काम गर्न प्रत्सहान गर्ने उस्लाई आप्नै काम गरे वापत पारिश्रमिक, लावांस, वा प्रोत्साहान उपलव्ध हुने वातावरण सृजना गर्ने । स्थानिय स्तरमा विजनेस कम्युनिटि विल्ड अप गरेर उत्पादन, कलेक्शन, बजारीकरण तथा बजार व्यबस्थापन गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा बेरोजगारको कारण विदेश पलाएन हुने युवाहरुलाई स्वरोजगारी हुन सहयोग गर्ने, देश र राष्ट्र लाई समृद्धमा लैजाने वा कोही पनि बेरोजगार नहोस कि काम मा होस वा धन्दामा होस भन्ने नाराका साथ हामीले हाम्रो यो कम्युनिटि विजनेस लाई नेपाल भरी फैलाउने लक्षका साथ समृद्ध बहुद्धेशिय कम्युनिटि विजनेश प्रा.लि.नाम दिई काठमान्डौं कम्पनि रजिस्टारको कार्यलयमा दर्ता गरी, आन्तरिक राजस्व कार्यलय वाट स्थाई लेखा नम्वर लिई पोखराको बाग्लुङ्ग बस पार्क स्थित केन्द्रीय कार्यलय हुनेगरी अवस्थित भएको छौ ।कुनै पनि काम गर्दा हामीलाई एक्लै केही गर्न सम्भव छैन तर कुनै कम्युनिटी बनाएर काम गर्यो भने कुनै कुरा असम्भव चाही हुदैन । अहिले को यो विस्व नै आक्रान्ता भएको अवस्थामा विस्व नै बेरोजगारीको चपेतमा परेको अवस्थामा फेरि हामी नेपाली रोजगारीकोलागी बिदेशको नै मुख ताक्यौ भने अवस्य हाम्रो मुर्खता हुनेछ । यदि हामी हर एक नेपालि मिलेर । स्थानीय स्तर बाटनै एउटा एउटा विजनेस कम्युनिटी विल्डअप गरेर कुनै पनि काम गर्न थाल्यो भने हामीलाई यहि नेपालमा सुन फलाउन डलर फलाउन कुनै समस्याले छेक्ने छैन तर विडम्बना हाम्रो नेपालमा त क बहादुर ले पसल गर्यो भने त्यसको बारेमा जानकारी नभए पनि ख बहादुरले आप्नो घर जग्गा बेचेर भए पनि पसल नै गर्छ ग बहादुर ले एउटा गाडी किन्यो भने घ बहादुर ले ऋण गरेरै भए पनी गाडी किन्छ तर हाम्रो विजनेस कम्युनिटी मा क बहादुर ले पसल गरे ख बहादुरले तरकारी फलफुल गर्नेछ ग बहादुरले गाडी किने घ बहादुरले खेति किसान गर्नेछ यदी यो खेला बुझ्यो भने हाम्रो समाजमा कसैले कसै संग अस्वस्थ्य प्रतिसप्रधा गर्नू पर्दैन गुण्डा गर्दी, लुतपात, हत्या हिंसा हुदैन । किनभने यहाँ एउटा अर्काको परिपुरक हुनेछन नकी प्रतिसप्रधि यहाँ एउटाले अर्कालाई नजिक बाट चिनेका हुनेछन को के खाँचो अभावमा छ, कस्को के ईच्छा चाहाना छ भन्ने एक अर्कालाई थाहा हुनेछ यहाँ सबै एउटै मनका हुनेछन यहाँ कस्ले कस्लाई लुट्ने को को संग प्रतिसप्रधा गर्ने न त यहाँ डन चाहिन्छ न डलाल होईन र ? यदि हामीले स्थानिय स्तरमा हामीले यस्तो माहोल बनायाै भने म विस्वास गर्दछु नेपाल सरकारले पनी कुनै न कुनै तरिकाले यस कम्यूनिटीको हरेक शिर्षकलाई अवस्य सम्मोधन गर्नेछ ।
सुरुवातका कामहरु र गर्ने तरिका
१. अनलाईन ट्याक्सी ।२. सदस्यहरुका विच ग्यास तथा खाद्य बस्तु सुपथ मुल्यमा विक्री बितरण ।
३. अन्न, गेडा गुडी, तरकारी, फलफुल कलेक्शन बजारिकरण बजार व्यबस्थापन ।
४. बिज्ञापन ।
५. रेन्ट अ कार
६. मासु जन्य उत्पादन व्यवस्थापन, र बजारिकरण, बजार व्यवस्थापन ।
७. सबै खालका उद्यमी तथा व्यवसायीहरु संग समन्वयन तथा सहकार्य
हाम्रो कम्पनिको वारेमा थाहा भएका हरएक व्यक्तीहरुलाई कम्पनिमा अफिसमा बोलाएर शिर्षक अन्तरगत शेयेर हाल्ने लाई शिर्षकमा हाल्न पाउने १०,००० देखी एक लाख सम्म हाल्न पाउने छ । कुनै शिर्षक अन्तरगत छैन भने एक हजार देखी १०,००० सम्म मात्र शेयेर हाल्न पाउनेछ ।
शिर्षक छुटउने तरिका
जस्तै : अन्न, गेडा गुडी, तरकारी, फलफुल कलेक्शन बजारिकरण बजार व्यबस्थापन को शिर्षक छ भने कम्पनीको तर्फवाट गर्ने काम
१. पहिला त्यही क्षेत्रको मान्छे हो की होईन निश्चित गर्नेछ ।
२. यदि हो भने ५ देखी ३३ जनाको समिती बनाउनेछ ।
३. तरिका सिकाउने कसरी कुन कुन चिज, बस्तु, संकलन तथा विक्री गर्न सकिन्छ ।
समितीलाई गर्न लगाउने काम.
आफैलाई को कस्ले कुन कुन चिज बस्तु संकलन गर्न सक्नुहुन्छ भनेर सोध्नेछ ।
ख. संकलन गर्ने बस्तु कहाँ कहाँ उत्पादन हुन्छ निस्चित गर्न लगाउनेछ ।
ग. उत्पादित बस्तु सधैको लागी प्रयाप्त हुन्छ कि हुदैन निस्चीत गर्नलगाउनेछ ।
घ. यदि जमिन सोहि खेति योग्य छ र जन शक्ती पनि योग्य छन भने उत्पादनमा पनि प्रोत्साहान तथा अव यो समिती का प्रत्यकले दश हजार देखी एक लाख सम्म शेयर हाल्न पाउनेछन ।माथि उल्लेखित सबै विषय वा शिर्षक बाट आएको मुनाफा समृद्ध बहुद्धेशिय कम्युनिटि विजनेश प्रा.लि. को नाफा कोषमा जाने छ । र खर्च कट्टी गरे पछि २ % प्रकोप कोषमा जानेछ र बचेको मुनाफा हाम्रा सबै सदस्यहरु विच बाडिने छ । मुनाफा डिभाईड वाई दाईत्व हुनेछ ।नोट ः हामी संग कारोवार गर्ने सबै हाम्रा सदस्य हुनेछन जस्तै हामी संग किन बेच गर्ने सेवा दिने सेवा लिने कर्मचारीहरु ।
Estimates
Availability
Devices
iPhone5
iPadFourthGen
iPadFourthGen4G
iPhone5c
iPhone5s
iPadAir
iPadAirCellular
iPadMiniRetina
iPadMiniRetinaCellular
iPhone6
iPhone6Plus
iPadAir2
iPadAir2Cellular
iPadMini3
iPadMini3Cellular
iPodTouchSixthGen
iPhone6s
iPhone6sPlus
iPadMini4
iPadMini4Cellular
iPadPro
iPadProCellular
iPadPro97
iPadPro97Cellular
iPhoneSE
iPhone7
iPhone7Plus
iPad611
iPad612
iPad71
iPad72
iPad73
iPad74
iPhone8
iPhone8Plus
iPhoneX
iPad75
iPad76
iPhoneXS
iPhoneXSMax
iPhoneXR
iPad812
iPad834
iPad856
iPad878
Watch4
iPadMini5
iPadMini5Cellular
iPadAir3
iPadAir3Cellular
iPodTouchSeventhGen
iPhone11
iPhone11Pro
Watch5
iPadSeventhGen
iPadSeventhGenCellular
iPhone11ProMax
iPhoneSESecondGen
iPadProSecondGen
iPadProSecondGenCellular
iPadProFourthGen
iPadProFourthGenCellular
Pricing by country
| Country | Price |
|---|---|
| Canada | free |
| China | free |
| France | free |
| Germany | free |
| Italy | free |
| Netherlands | free |
| Portugal | free |
| Spain | free |
| UK | free |
| India | free |
| Japan | free |
| Korea, Republic Of | free |
| Poland | free |
| Russia | free |
| Turkey | free |
| USA | free |
| Ukraine | free |