Is this your app? Claim this page to add your own description, links and contact info. It's free. →

Shining Star Nepal

Shining Star Nepal at Mac App Store analyse

Mantra Ideas Private Limited
9,648 ratings · Power index: 100
Version 1.0.3
Size 42.63 Mb
Updated 5 years ago
Released 20 Mar 2020

How do you feel about this app?

Screenshots

Description

#लोकसेवा_तयारी_कक्षाहरु!!!!! काठमाडौ,नयाँ बानेश्वर, शंखमुल जानेबाटो जनता बैंकको ठिक अगाडि 01-4783030, 9851157075, 9840750740, 9808526685 ------------------------------------------- तह:- चौथो/ पाँचौ (प्रशासन/ लेखा) गत अघिल्लो वर्ष 15 उत्कृष्ट सहित 35 जना जागीरे बनाउन सफल।।। तह:- 4th/ 5th ( प्रशासन / लेखा) -प्राविधिक समूह (इलेट्रिकल) तह:- 3rd, 4th र 5th नोट:- सेवा भित्रका उत्कृष्ट गुरुहरु एवं Book writer बि.एन. सर लगाएतको team बाट अध्ययन/ अध्यापनको व्यवस्था गरिएको छ। - #शाखा_अधिकृत 1st, 2nd & 3rd paper गत बर्ष उत्कृष्ट 7 सहित 29 जनालाई जागीरे बनाउन सफल। -#ना_सु / #खरीदार (सबै पत्र) गत बर्ष उत्कृष्ट 13 सहित ४६ जनालाई जागीरे बनाउन सफल। खरीदार मा 71 जनालाई जागीरे बनाउन सफल। नेपालकै उत्कृष्ट सुरक्षा सम्बन्धी तयारी सस्थामा एक पटक अवश्यपनी visit गरौ आफ्नो लक्ष्यलाई शानदार रूप मा प्राप्त गरौ। -हरेक दिन Objective question को exam गराइने। -कमजोर विद्यार्थी हरुलाई अतिरिक्त Class को व्यवस्था। -100% सफलताका लागी Shining Star मा तयारी Calss लाई बिभिन्न package मा वर्गीकरण गरिएको छ। -Achiever or winner package planning . -Diploma or Medium package planning -Normal or Ordinary package planning. नोट:- Package अनुसार सेवा सुविधाहरु फरक फरक छन। -Success Training or Mind-Tech सम्वन्धि अतिरिक्त Training को व्यवस्था। - सम्पूर्ण Book set नि:शुल्क। -हप्तामा 7 दिन नै आयोगको system र विधिको आधारमा Exam र Feedback. -विशेष गरेर Subjective मा लेखनशिप, पृष्ठपोषण र अभ्यासको लागी विज्ञ गुरुहरुको व्यबस्था। -हरेक Topic मा फरक फरक सवन्धित विषयका विज्ञ गुरुहरुको व्यवस्था छ। -प्रत्येक शानिवार बिहान 7 बजे विषयगत परीक्षा -असहज परिस्थितीका लागी Mobile home service को व्यवस्था। -साप्ताहिक Competition-Exam र Rewards को व्यवस्था छ। - Package अनुसार Specific commando Express or Refreshment class को व्यवस्था छ। - लोकसेवा आयोगका विद्यार्थीहरु लाई आयोगका Exam को लागी SMART System को पनि व्यवस्था छ। विगत वर्षहरुमा ईस्पेक्टर /अ.स. ई/ अधिकृत क्याडेट मा उत्कृष्ट सहित अधिक मात्रमा सफल प्राप्त गरी नेपाल सरकार द्वारा सम्मानित संस्था। अधिकृत क्याडेटको लगी विषेष G.T.O / T.O/I.O र B.C ग्यारेन्टीकासाथ गराइन्छ। सुरक्षा क्षेत्रमा प्रत्येक वर्ष सफल गरेका हाम्रा विद्यार्थीहरुको रिपोर्ट यस प्रकार प्रस्तुत गरेका छौ। बर्ष---इन्स्पेक्टर--अ.स.ई--क्याडेट 070 15 110 11 071 12 105 9 072 17 95 13 073 21 150 14 074 23 115 13 075 31 156 23 नोट:- अंतराष्ट्रीय विशेष Trainer हरु द्वारा बिभिन्न प्रकारको सफलताकोतालीम हरु:- व्यक्तिगत विकास, नेतृत्व कलाको विकास, योजना र लक्ष्य निर्धारण सम्बन्धी, Memory Power बढाउन का लागी गरिने Mind-Tech Training को व्यवस्था छ।

Estimates

Monthly Downloads > 2.2k
Est. Revenue ~ $900