Is this your app? Claim this page to add your own description, links and contact info. It's free. →
Version
2.5.1
Size
96.87 Mb
Updated
8 years ago
Released
30 May 2017
Description
योण्डर म्यूजिक भनेको निःशुल्क म्यूजिक सुन्न मिल्ने एक सेवा हो जहाँ २ करोडभन्दा बढि गीत संगीत उपलब्ध छन् । डाउनलोड गर्न र अफलाईनमा पनि गीत सुन्न मिल्ने यसको सेवा, एनसेलमा मात्र उपलब्ध छ ।
स्थानिय लगायत अन्तर्राष्ट्रिय स्तरका कलाकारहरुका विभिन्न गीतहरुको बृहत् संग्रह यस योण्डर म्यूजिकमा, हरेकका लागि फिट हुने हरेकप्रकारका गीतहरु उपलब्ध छन् ।
प्लेलिस्ट बनाउनुहोस् वा विभिन्न विधा अनुसारका गीत छुट्याउनुहोस वा विभिन्न कलाकारहरुको खोजी गर्नुहोस् वा आफैले गाएर काराओके भिडियोहरु तयार पार्नुहोस् । तपाईंले सबै सुविधाहरु यहि योण्डर म्यूजिक याप मार्फत सरल रुपमै प्राप्त गर्न सक्नुहुनेछ ।
विशेषताहरु ः
विज्ञापन रहित २ करोडभन्दा बढि गीतहरु जसलाई अफलाईनमा सुन्न र डाउनलोड गर्न समेत सकिन्छ ।
तपाईको आफ्नै क्षेत्रका स्थानीय संगीतविज्ञहरुद्वारा सदा परिवर्तन गर्न मिल्नेगरी संग्रहित विविध गीतसंगितहरु
विभिन्न विधाको आधारमा वर्गिकरण गर्न मिल्ने गीत संगीत जस्तै ः हिपहप, पप, वर्कआउट ट्याक वा ह्याप्पी संग्स ।
तपाईंलाई मन पर्ने गीतसंगीतको क्याटेगरीको आधारमा रेडियो प्लेब्याक ।
विभिन्न प्रयोगकर्ताहरुलाई अनुसरण गर्न र उनिहरुको प्लेलिस्टलाई सुन्नमिल्ने ।
कुनै गीतमा लामो समयसम्म दबाएमा प्ले नै नगरी त्यो गीतको केही स्याम्पल अंश सुन्नका लागि स्नीक पिक राखिएको छ ।
स्न्याप काराओके – तपाईंलाई मन पर्ने गीत आफै गाएर शेयर गर्नुहोस् ।
यदि तपाईंले गीतसंगीत, प्लेलिस्ट, कलाकार वा स्न्याप काराओके सेभ गर्नुभयो भने त्यो माई म्यूजिकमा गएर बसेको हुन्छ ।
यसमा रहेको दिवा अनि रात्री डिजाईनले गर्दा तपाईंलाई समय अनुसारको छुट्टै अनुभव दिलाउँछ ।
विशिष्ट पहुँच – तपाईंको मनपर्ने स्थानिय वा अन्तर्राष्ट्रिय कलाकारसँग नजिकिने मौका । उनिहरुको कन्सर्ट , प्रतियोगिता अनि विभिन्न कार्यक्रमहरुमा सहभागि बन्ने लगायतको विशिष्टताको अनुभव गर्नुहोस् ।
हामी संग जोडिनुहोस
Facebook मा मनपराउनुहोस - https://www.facebook.com/yondermusicnp
Instagram मा पछ्याउनुहोस - https://www.instagram.com/yondermusicnp
WEBSITE LINK www.yondermusic.com
सहायता चाहिएमा https://yondermusic.helpshift.com/a/ncell/
---------------------------------------------------------
Yonder Music is a FREE mobile music streaming service with over 20 million songs, all downloadable and accessible offline, offered exclusively through Ncell.
With both local and international artists, Yonder Music offers you a huge, comprehensive music selection, with something for everyone. Create playlists, enjoy category based radio, discover new artists and create karaoke videos all in one handy, easy to use app.
Features:
- Unlimited ad-free access to over 20 million songs that you can download and play ANYTIME – even when you are offline
- Music Discovery with an ever-changing assortment of collections and playlists all curated by music experts in your region.
- Browse category based playlists like Hip-Hop, Pop, workout tracks or happy songs
- Radio playback of your favorite music categories
- Follow users from all over the world and listen to their playlists
- Sneak Peek by long pressing on a song so you can sample a track before hitting play
- Snap Karaoke – record yourself singing along to your favorite songs and share with your friends.
- My Music is your go-to location for saved Songs, Playlists, Artists, Albums and Snap Karaoke videos.
- Day and night designs give you a different look depending on the time of day
- Exclusive Access – Get closer to your favorite local and international artists with access to contests, concerts and other VIP experiences.
Estimates
Availability
Devices
iPad2Wifi
iPad23G
iPhone4S
iPadThirdGen
iPadThirdGen4G
iPhone5
iPodTouchFifthGen
iPadFourthGen
iPadFourthGen4G
iPadMini
iPadMini4G
iPhone5c
iPhone5s
iPadAir
iPadAirCellular
iPadMiniRetina
iPadMiniRetinaCellular
iPhone6
iPhone6Plus
iPadAir2
iPadAir2Cellular
iPadMini3
iPadMini3Cellular
iPodTouchSixthGen
iPhone6s
iPhone6sPlus
iPadMini4
iPadMini4Cellular
iPadPro
iPadProCellular
iPadPro97
iPadPro97Cellular
iPhoneSE
iPhone7
iPhone7Plus
iPad611
iPad612
iPad71
iPad72
iPad73
iPad74
iPhone8
iPhone8Plus
iPhoneX
Pricing by country
| Country | Price |
|---|---|
| USA | free |